Skip

Hamro Sanchar

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १२ गते


काठमाडौं । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अुनसार बुधबार साँझ ७ः४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि आजै साँझ नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिकृया दिनुहोस्