ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीका अगुवाहरूले पछिल्लो समय चुनाव हुन नदिने भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनीहरूले स्वर फेरेको टिप्पणी गरेका छन् । उनले जेनजीहरूको बुद्धि नपलाएको पनि बताएका छन् । महानगरको १०७औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले यस्तो बताएका हुन् । महर्जनले...
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका तत्कालीन प्रमुख सचचेकसहितका आठ सांसदको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । गत मंसिर २३ मा दायर भएको रिट बुधबार संवैधानिक इजलासको आठौं नम्बरमा परेको थियो । संवैधानिक इजलासमा परेका सबै मुद्दाको सुनुवाइ बुधबार ९पुस २० खाजा समयअगावै सकिएको छ ।...
काठमाडौं । नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको छ । अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको...