काठमाडौँ । अख्तियार प्रमुख प्रेम कुमार राईले आफू निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने र अरूलाई मात्रै कारबाही हुनुपर्छ भन्ने प्रवृत्ति गलत रहेको बताएका छन् । अख्तियारको ३५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा बोल्दै राईले भने, ‘आफ्ना निकटलाई कारबाही नहोस् भन्ने चाहना राख्ने तर, अरूलाई भने कारबाही भएन...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दललाई चार मुख्य वर्गमा विभाजन गरेको छ। नेकपाले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिस्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’सँग सम्बन्धित रहेको आरोप लगाएको छ।...
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आउँदो फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार (माघ २७)आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उमेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको...