काठमाडौं । सरकारले इद उल फित्रको विदा दिएको छ। शनिबार यसै पनि सार्वजनिक विदा रहेको छ्। यसै दिन मुश्लिम समुदायको चाड इद उल फित्र परेकाले गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सार्वजनिक विदा घोषणा गरेको हो। सरकारले विदेशस्थित नेपालका कुटनीतिक नियोगहरूसमेत भोलि बन्द हुने जनाएको छ।...
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस गर्दै यस्तो उल्लेख गरेका हुन् । दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा बढ्यो,’ प्रतिवेदनमा...
काठमाडौं । इरानी सुरक्षा निकायले एक जना नेपालीलाई नियन्त्रणमा लिएको खुलेको छ। स्ट्रेट अफ हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिए। उनले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्। यसअघि इरानमा ६ जना नेपाली नागरिक रहेको परराष्ट्र...