बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । आज पेसी चढाएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले बताए । यस मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले...
काठमाडौं। काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका (केएमएम) बीच अनुसन्धान, सर्वेक्षण तथा तालिममार्फत नगर विकासमा योगदान पुर्याउने उद्देश्यसहित समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। ललितपुरको बालकुमारीमा अवस्थित, सन् १९९३ मा स्थापना भएको अग्रणी व्यवस्थापन शिक्षण संस्था कुसोमसँग नगरपालिकाले बुधबार सम्झौता गरेको हो। समझदारीपत्रमा कुसोमका तर्फबाट...