काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनले बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन् । नेपाल पुलिस स्कुलमा दुई वटा मतदान...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मतदान गरेका छन्। काठमाडौँ–३ का मतदाता हुन्। उनले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट मतदान गरेका स्वकीय सचिव अविनास आचार्यले जानकारी दिए। रवि चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। मत खसालेर उनी...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘भर्खरै ७ बजेदेखि देशव्यापी रुपमा मतदान शुरु भयो । सबैतिर निर्वाध ढंगले मतदान शुरु भएको खबर आइसकेको छ।’...