सिरहा । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्। सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएको हो। बम विस्फोटमा सिराहा ७ का मधुसुधन यादवका छोरा २८ वर्षका सौरभ यादव घाइते भएका छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको छ। उपचारका...
काठमाडौं । पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्धार गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। बुधबार थप एक जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई पक्राउ गरेको हो। योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी,...
काठमाडौं । गण्डकीका पूर्वसांसद राजीव गुरुङ उर्फ दिपक मनाङे रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा जेल परेका उनी सजाय भुक्तान गरेर बुधबार छुटेका हुन् । डिल्लीबजार कारागार प्रशासनका अनुसार मनाङ केही बेरअघि आवश्यक प्रक्रिया पूरा गरी छुटेका छन् । गुन्डा नाइके चक्रे मिलनलाई २०६१ वैशाखमा महाराजगञ्जमा खुकुरी प्रहार गरेको...