Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेको सूचना प्रदेश सभाले गर्‍यो सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २६ गते


Advertisement

काठमाडौं  । नेकपा एमाले कोशीका सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको सूचना प्रदेश सभाले सार्वजनिक गरेको छ।

अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं लगेको थियो।

मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सभामुख अम्बरबहादुर विष्टको निर्देशानुसार सांसद अधिकारी पक्राउ परेको सूचना सार्वजनिक गरेका हुन् ।


प्रतिकृया दिनुहोस्