Skip
आज : २०८१ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देव खनाललाई कर्णालीले किन्यो १० लाखमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौं । नेपालका युवा ब्याटर देव खनाललाई नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले न्यूनतम १० लाख रुपैयाँमा किनेको छ ।

नेपालबाट यू-१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो खेलाडी उनलाई कर्णालीले न्यूनतम मूल्य पाएको हो ।

देव ओपनिङ र तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । नेपालबाट खेली सकेका छन् ।


प्रतिकृया दिनुहोस्