Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अखिल क्रान्तिकारीको स्थगित सम्मेलन २३ र २४ मंसिरमा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १९ गते


Advertisement

काठमाडौं । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ ।

आज बसेको अध्यक्ष मण्डलको बैठकले १६ असोजमा स्थगित भएको अधिवेशन २३ र २४ मंसिरमा गर्ने निर्णय गरेको हो ।

यसअघि १० असोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनमा विवाद भएपछि बीचैमा स्थगित भएको थियो ।


प्रतिकृया दिनुहोस्