काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार दिउँसो करिब पौने ३...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताको सुखदु:ख साथ दिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित संघका नेताहरूसँगको भेटमा बोल्दै उनले जनताका सुखदुस्खमा साथ दिन आग्रह गरेका हुन्। उनले आगामी आमचुनावमा कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने पनि बताए। ‘कांग्रेसलाई...
नारायणगढ । चितवनको रत्ननगर नगरपािलका–९, टिकौली जंगलमा सोमबार बिहान करिब सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अर्को एक मोटरसाइकल र स्कुटरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, पूर्व–पश्चिम राजमार्गको टिकौली जंगलमा ना४३प ६२४१...