काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए।...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार(आज) गृहजिल्ला झापा जाने भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् । निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाह९बालेन०...
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबारमा पनि आगजनी गरिएको थियो। सिंहदरबारमा आगजनी गर्ने व्यक्तिहरू खोजी गर्ने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले बिहीबार एक युवकलाई पक्राउ गरेको हो। चितवनको चैरहनी...