काठमाडौं । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ । आज बसेको अध्यक्ष मण्डलको बैठकले १६ असोजमा स्थगित भएको अधिवेशन २३ र २४ मंसिरमा गर्ने निर्णय गरेको हो । यसअघि १० असोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन...
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई बराबर प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाललाई समृद्ध बनाउन भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर अगाडि बढाउनुपर्ने उनले बताए । शनिबार काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले...
हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुईमामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो कर्णाली करिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो। गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई ३०० मिटर तल खसेको जिल्ला प्रहरी...