काठमाडौं, असोज १९- मन्थली–काठमाडौँ जोड्ने अवरुद्ध वैकल्पिक सडक बढीमा एक घण्टामा संचालनमा आउने भएको छ । दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको थियो । शनिबार बिहान देखि अवरुद्ध सडक बढीमा एक घण्टाभित्र संचालनमा ल्याउने गरि काम भैरहेको गाउँपालिका अध्यक्ष...
काठमाडौं । अबैध अमेरिका छिर्न खोज्ने आप्रवासीहरु भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पुष्टि भएको छ। अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको उल्लेख गरेको छ। ग्वाटेमाला–मेक्सिको सीमा क्षेत्रबाट आप्रवासीहरुलाई लिएर...
मकवानपुर । मकवानपुरको हेटौँडाबाट ११ करोड बढीको सुन बरामद गरिएको छ । हेटौँडा–१५ रातोमाटे चौकीबाट ८ किलो ४३।९७ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार सो सुनको बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा रहेको छ । सो परिमाणको...