काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ। बिहीबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए। संसद् पुनर्स्थापना लगायतका विषयमा चलेका हल्लाको विषयमा नलाग्न आग्रह...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छिन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गरिन् । निर्वाचनको समयमा...
काठमाडौं । रौतहटको निर्वाचन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। सो निर्वाचन क्षेत्रमा पर्ने इशनाथ नगरपालिका २ मटिया टोलमा स्थानीय मोहम्मद सगिरकी ४ वर्षीयाा छोरी अल्फा खातुनको निर्वाचन प्रचार प्रसारमा रहेको गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी...