काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छिन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गरिन् । निर्वाचनको समयमा...
काठमाडौं । रौतहटको निर्वाचन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। सो निर्वाचन क्षेत्रमा पर्ने इशनाथ नगरपालिका २ मटिया टोलमा स्थानीय मोहम्मद सगिरकी ४ वर्षीयाा छोरी अल्फा खातुनको निर्वाचन प्रचार प्रसारमा रहेको गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी...
काठमाडौं । टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ। बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा १६२ रनको लक्ष्य हासिल गरेको हो। चार विकेटको क्षतिमा उक्त लक्ष्य प्राप्त गरेको हो। ओपनर आशिफ शेखले ५८ रन, सन्दिप जोराले ४४ रन र गुल्शन झाले...