काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई...
काठमाडौं । कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानमाथि लगातार दोस्रो जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा जारी टी-२० त्रिकोणात्मक सिरिजमा सुखद अन्त्य गरेको छ। बिहीबार बिहान सकिएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकालेको हो। सिरिजमा ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो। क्यानडासँग...
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी...