काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन)चयन भएसँगै उनी देशको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने संवैधानिक दौडमा अगाडि देखिएका छन्। नेपालको संविधानको धारा ७६ ९१० को व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेता सिधै प्रधानमन्त्री नियुक्त हुने प्रावधानले बालेनको लागि यो सम्भावना बलियो बनाएको हो।...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)का कारण शपथ ग्रहण ढिला भएको आरोप लगाएका छन् । शपथग्रहण लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन– मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेण्ड ढिलो शपथ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा...