Hamro Sanchar

सुप्रिम सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपति पुत्र छुटे तर एक जनालाई पुर्पक्षका लागि थुनामा..

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ७ गते


Advertisement

काठमाडौं, बैशाख ७- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यस्तै अदालतले सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।


प्रतिकृया दिनुहोस्