काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । मंगलबार रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना दिएको छ । उक्त पत्रमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको उल्लेख छ । पत्रमा चीन र नेपालबीचको...
काठमाडौं । जुवा खेल्ने र खेलाउने गरेको आरोपमा प्रहरीले काठमाडौँका क्यासिनोबाट १४ जना नेपालीलाई पक्राउ गरेको छ। दुई वटा क्यासिनोबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले बताए। बुढानिलकण्ठ नगरपालिका–१, तौलुङस्थित लेमन ट्री होटलभित्र रहेको गरुड क्यासिनोबाट १३ जना र काठमाडौँ महानगरपालिका–१४, सोल्टीमोडस्थित...