धनुषा, असार २- धनुषाको महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा शनिबार भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक सोनुकुमार साहले मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा ती महिलाको शव भेटिएको...
काठमाडौं, असार २- दोलखाको मेलूङ गाउँपालिका-१ मा रहेको श्री सत्यश्वर माध्यामिक विद्यालयमा अध्ययन गरेकाहरुले ‘सत्यश्वर मावि पुर्व विद्यार्थी समाज’ गठन गरेका छन् । काठमाडौंको गौशालास्थित एक होटलमा शनिबार सम्पन्न भेलाले शङ्करनाथ उप्रेतीको अध्यक्षतामा समाजको १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण प्रसाद उप्रेती, सचिवमा भवनाथ ढुङ्गेल,...
काठमाडौं, असार २- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर सभा बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) को धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । कांग्रेस, एमाले, एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गरेर उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन् । काठमाडौं महागरपालिकाको आइतबार नगर सभा बैठक थियो । बैठक सुरू हुनपूर्व वडा...