काठमाडौं । उज्यालो नेपाल पार्टी ९उनेपा०का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दिएका अधिकांस ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्। सोमबार सिमरा पुगेका घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौँ आसपासका क्षेत्रमा उम्मेदवार जित्ने बताएका हुन्। ‘धेरै सीट जित्छौँ र नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ,’ घिसिङले भने। उनेपालले देशभरका १६५ मध्ये १२१ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको...
काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले शिष्टाचार भेटवार्ता गरेका छन् । टोकियोमा सोमबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगसम्बन्धी विषयमा छलफल भएको थियो । यसैगरी सोमबार नै राष्ट्रपति पौडेलसँग टोकियोमा जापानका प्रमुख व्यवसायी, उद्यमी र...
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ लाख ६८ हजार २८८ रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जनालाई नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र निकिसी शाखाका नायब सुब्बा छविप्रसाद रिजाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।...