काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित ह्यारिसनभिल सहरबीच भगिनी सहर (फ्रेन्डशिप सिटी) सम्बन्ध स्थापना गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित एक कार्यक्रममा ह्यारिसनभिल सहरका मेयर माइक जारिङ र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार...
काठमाडौं । जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाकर्मीको दमनमा प्रधानमन्त्री जवाफदेही नहुने बताएका छन् गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिँदै उनले सुरक्षाकर्मीलाई निर्देशन दिने विभागीय निकाय गृह मन्त्रालय रहने भन्दै आन्दोलनकारीको दमनमा प्रधानमन्त्री जवाफदेही नहुने बयान दिएका हुन् । प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गतेको जेनजी आन्दोलनमा नक्खु कारागारले पत्र तयार नपार्दै भीडले आफूलाई कारागारबाहिर निकालेको बताएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा छानबिन गर्न गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगलाई लामिछानेले उक्त बयान दिएका हुन् । कार्की नेतृत्वको...