काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन् । महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन ।’ सोमबार...
काठमाडौं । नेकपा (एमाले)का नेता जीतेन्द्र नारायण देवले पार्टी छोडेको घोषणा गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गरी एमाले छोडेको घोषणा गरेका हुन्। जेनजी आन्दोलनपछि पनि पार्टी सच्चाउने प्रयास नगरिएको भन्दै उनले एमाले छोड्नु परेको बताएका छन्। जेनजी आन्दोलनको सन्दर्भ निकाल्दै देवले भनेका छन्, ‘आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशमा...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो । त्यसैगरी,...