काठमाडौं । संयुक्त अरब इमिरेट्स (दुबइ) को अन्तराष्ट्रिय विमानस्थल नजिकै ड्रोन हमला भएको छ । सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकैको इन्धन टंयाङकीमा आगलागि भएको दुबइको सञ्चारमाध्यम अफिसले जनाएको छ । रोयटर्सका अनुसार आगो नियन्त्रनमा लिने काम भइरहेको छ भने मानविय क्षति भने भएको छैन । सारजहाँ ट्वान्टी फोर...
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आफ्ना स्वकीय सचिवलाई सरकारी नियुक्ति दिएपछि यतिबेला चौतर्फि आलोचना भएको छ । यसैक्रममा पुर्व शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले पनि प्रधानमन्त्रीको यो निर्णयको बिरोध जनाएका छन् । पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिवको नियुक्तिलाई शतप्रतिशत गलतको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले आइतबार...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ। निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२...