काठमाडौं । स्थानीय सरकार छोडेर चुनावमा लागेका उम्मेदवारलाई कटाक्ष गर्दै धनगढी उपमहानगरका मेयर गोपाल हमालले आफूले जनता रोजेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै हमालले स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहमा निर्वाचित भएका र अहिले छोडेर चुनाव लडिरहेका उम्मेदवारलाई कटाक्ष गरेका हुन्। ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ,’ उनले...
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। दुई दिनदेखि काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयू भेन्टिलेटरमा राखेर सिटौलाको उपचार भइरहेको छ। उनको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालले जनाएको हो। रास्वपाका...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर...