काठमाडौं । गत साता हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनचाँदीकै भाउ फेरि लगातार उच्चदरमा घट्न थालेको छ। सुनको भाउ आज तोलामा १८ हजार आठसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर सुनको भाउ आज तोलाको तीन लाख रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुनको भाउ तोलाको...
काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो । बढेपछि कायम हुने नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्याँसको मूल्यमा...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बु संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको जिल्ला भएकाले यहाँको निर्वाचन परिणामले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्त्व राख्ने बताएका छन् । शनिबार (माघ १७) नेकपाको सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उनले सोलुखुम्बुमा कुन पार्टी र नेताले...