काठमाडौं । रास्वपाबाट समानुपातिक सांसद बन्न नसकेपछि गायक प्रकाश सपूतले आफ्नो भनाई सार्वजनिक गरेका छन्। जीवनको ५ वर्ष देशलाई दिने सोचले राजनीतिमा लागेको भए पनि अब कलाकारितामै फर्किएको उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उनले राजनीतिमा होमिने निर्णय आफूले होसहवासमै लिएको बताएका छन् । नेता वा सांसद हुनका लागि...
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कार्यशैलि परिवर्तन नगरे अर्को चुनावमा एमाले स्कुटरमा अटाउने टिप्पणी गरेका छन् । बुटवल पुगेर नेता पाण्डेले समग्र चुनावी समिक्षा गरेर कार्यशैलि परिवर्तन गरि अघि बढ्नुको बिकल्प नभएको बताएका हुन् । नेता पाण्डेले कमजोरी प्रति निर्मम बन्नुपर्ने जिकिर गरेका छन् । उनले भने उनले...
काठमाडौँ । जेन्जी आन्दोलनकी अगुवा रक्षा बमले आन्दोलनसँग जोडिएका घटनाबारे सत्य तथ्य सार्वजनिक गर्न र आफूहरुमाथि लागेका आरोपको जवाफ दिन प्रधानमन्त्रीसँग माग गरेकी छन् । हालै जेन्जी घाइतेहरुको आक्रोशको शिकार भएपछि फेरि चर्चामा आएकी बलमे प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक वक्तव्य जारी गरेर आफूले जीवनभर गलत आरोपको सामना गर्न पर्ने अवस्था...