काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र मार्क्सवाद विपरित केपी ओलीले पार्टी चलाउन खोजेको बताएका छन्। आज नेता ईश्वर पोखरेलको समूहले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । ‘केन्द्रीय कमिटी बैठकमा उहाँ उभिने, भाषण गर्ने, भाषण जति मन लाग्छ...
काठमाडौं । काठमाडौँको सिनामंगलमा बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुस्कर कार्की आफ्नै ४ महिने छोराको हत्या आरोपमा पक्राउ परेका छन्। छोराको हत्या गरेर भाग्दै गरेको अवस्थामा आइतबार साँझ नागढुंगाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार...
काठमाडौं । भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक...