काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत प्रचण्डको राजनीतिक यात्रा, गणतन्त्र स्थापनामा उनको भूमिका र ‘प्रचण्डपथ’ सम्बन्धी धारणा सार्वजनिक गर्दै नयाँ बहस सुरु गरेका छन्। मिश्रले नेपालको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनाको प्रक्रियामा प्रचण्डको नेतृत्वलाई महत्वपूर्ण योगदानका रूपमा स्वीकार गर्दै उनको प्रभावलाई नकार्न नसकिने बताएका छन्।...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले बालेनलाई नेपाली इतिहासकै कान्छा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा उल्लेख गरेका छन्। भट्टराईले आफ्नो स्टाटसमा नेपाल आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ(राजनीति र...
काठमाडौं । पश्चिमी वायु सक्रिय भएसँगै आज शुक्रबारदेखि देशभर मौसम बदली भई वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव भोलि शनिबारसम्म कायम रहनेछ। आज दिउँसोदेखि नै देशका विभिन्न भागमा बादल लाग्ने र साँझतिर हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा सुरु हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी...