काठमाडौं । लिबियामा एकपटक फेरि राजनीतिक तनाव चरम बिन्दुमा पुगेको छ । लिबियाका पूर्वतानाशाह मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको जिन्टान सहरस्थित आफ्नै घरमा गोली हानी हत्या भएको छ । ५३ वर्षीय सैफ मंगलबार आफ्नो घरको बगैँचामा टहलिरहेका बेला चारजना अज्ञात बन्दुकधारीहरूले उनीमाथि गोली प्रहार गरेका थिए । लिबियाली अधिकारी...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला २ लाख...
काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य गोकुल बास्कोटाले सर्वोच्च अदालतले संसद् पुनस्स्थापनाको आशामा हिउँ बर्साएको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा उनले अब संसद् पुनस् स्थापनाको सम्भावना सकिएको टिप्पणी गरेका हुन्। संसद् विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ। यो मुद्दामा सर्वोच्चचले पेसीसमेत तोकेको छैन। एमाले अध्यक्ष केपी शर्मा...