काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ । टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । मंगलबार दिउँसो उक्त...
काठमाडौं । नेकपा ९एमाले० का नेता तथा काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ५ का उमेदवार ईश्वर पोखरेलले चुनावी घोषणापत्र छिटै सार्वजनिक हुने बताएका छन् । बुधबार प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको उपत्यकाका १५ उमेदवारहरूसँगको छलफल कार्यक्रममा उनले घोषणापत्रमा राष्ट्रियहित, स्वतन्त्रता, स्वाभिमनाका मुद्दा समावेश हुने बताए । सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार...
काठमाडौं । भारतको मुम्बई विमानस्थलमा मंगलबार एयर इन्डिया र इन्डिगो एयरका पखेटा एकापसमा ठोक्किएका छन्। यात्रुवाहक दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस घटनाको पुष्टि गरेको इकोनोमिक टाइम्सले जनाएको छ । यो घटना हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर ‘६ई ७९१’ र मुम्बईबाट कोयम्बतुर प्रस्थान गर्ने तयारीमा रहेको एयर इन्डियाको...