काठमाडौं । उद्योग मन्त्रीको चर्चामा रहेका अमरेश सिंहको नाम अन्तिम समयमा काटिएको छ । प्रधानमन्त्री बालेन शाहले नै रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । रास्वपाले तयार पारेको मन्त्रीको अन्तिम सूचीमा सिंहको नाम काटिएको छ ।...
काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाइँदै छ । अर्थ मन्त्रीमा डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जानकारी दिएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ । अरुको पनि लगभग टुंगिसकेको छ । सम्भावित मन्त्रीको सूचीमा सुदन...
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा प्रतिष्ठानमा आक्रमण १० दिनका लागि स्थगन गरिएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘यो निर्णय इरानको अनुरोधमा गरिएको हो र नयाँ समयसीमा अप्रिल ६ का लागि तोकियो।’ ट्रम्पले आक्रमण स्थगन गरेको यो एक हप्ताभित्र दोस्रोपटक हो। यसअघि उनले...