काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी...
काठमाडौं, असोज १६- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा विश्व अहिंसा दिवस तथा १५५औँ महात्मा गान्धी जयन्ती मनाइएको छ । नगरपालिकाको वडा नम्बर ९ मा रहेको गान्धी आदर्श माध्यमिक विद्यालयमा नगरपालिकासहित गान्धी आदर्श माध्यमिक विद्यालय, नेपाल-भारत मानव विकास एवं मैत्री संघ र गान्धी ग्लोबल फेमिली नेपालले संयुक्त कार्यक्रमको आयोजना गरेका थिए ।...
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन्। आज सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको भुक्तानी छिटै दिने बताएका हुन्। उन ले प्रक्रियागत कारणले ढिलाई भएको हुनसक्ने भन्दै दशैअघि नै...