काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्। उनले पूजापाठ गरेर बालुवाटार सरेको कर्मचारीहरूले बताएका छन्। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आजै सरकारी निवास छोडेकी थिइन्। उनी धापासीस्थित निजी निवास सरेकी थिइन्। शुक्रबार मध्याह्न राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित...
काठमाडौं ।जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुने भएको छ। प्रधानमन्त्रीमा बालेन्द्र शाहले पदबहाली गरेपछि बसेको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले बताए। तर सरकारले आयोगको प्रतिवेदन सबैको हकमा भने कार्यन्वयन नगर्ने भएको छ। सुरक्षाकर्मीको...
काठमाडौं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्। बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि आज महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उनले बताइन् ।...