काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शुक्रबार (माघ २३)काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । विभिन्न आरोपमा उनी पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् । “निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डासुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्य बिमा बोर्डलाई निर्देशन दिएकी छिन् । शुक्रबार (माघ २३)पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको...
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ का दुई प्रतिस्पर्धी उमेदवारबीच जम्काभेट भएको छ । शुक्रबार (माघ २३) चुनावी प्रचारप्रसारका क्रममा भरतपुर बजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी मीना खरेलबीच जम्काभेट भएको हो । त्यसक्रममा दुवैजनाले हात मिलाएर एकार्कालाई शुभकामना दिएका थिए ।दुवै उमेवारले स्वस्थ...