Hamro Sanchar

आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ९ गते


Advertisement

काठमाडौं, साउन ९- नेपाल राष्ट्र बैंकले आज साउन ९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ५४ पैसा र बिक्री दर १४६ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिकृया दिनुहोस्