काठमाडौँ, असार ३१- भारतबाट डिजेलको मूल्य बढेरआएको छ भने पेट्रोलको मूल्य घटेर आएको छ ।
नेपाल आयल निगमका अनुसार निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।
अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । र १०५० अमेरिकी डलर तोकिएको छ ।