काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थालेको भन्दै षड्यन्त्रको शृंखला बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद पुनर्स्थापनाका नाममा धेरै आँखा नचम्काउन नेपाली कांग्रेस, नेकपा एमाले लगायत दललाई चेतावनी दिएका हुन्। ‘संसद पुनर्स्थापनाको लागि मानिसहरू...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएका छन्। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका उनले आज साँझ साढे ६ बजे बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो। रिहापछि आजै पार्टी कार्यालय गएका उनले वर्तामान सरकारलाई रास्वपाको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट छुट्टिएर गएका सुमना श्रेष्ठ, सन्तोष परियारलाई शुभकामना दिएका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि धुनाबाट धरौटीमा रिहा भएपछि कार्यभार सम्हाल्न पार्टी कार्यालय गएका लामिछानेले पार्टीबाट अलग्गिएका नेताहरूको सम्झना गरेका हुन्। ‘यो यात्राको क्रममा थुप्रै कारणले जुनसुकै कारणले छुट्टिएर जानु...