Hamro Sanchar

डडेल्धुरामा शेरबहादुर देउवाको अग्रता, कर्णबहादुर मल्ल पछिपछि

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ५ गते


Advertisement

डडेल्धुारा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । ५ सय मत गणना सम्पन्न हुँदा देउवाले २३९ मत पाएका छन् ।  कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले १४१  मतका साथ देउवालाई पछ्याइरहेका छन् । भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्