डडेल्धुारा । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । ५ सय मत गणना सम्पन्न हुँदा देउवाले २३९ मत पाएका छन् । कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले १४१ मतका साथ देउवालाई पछ्याइरहेका छन् । भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।