काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र आन्तरिक राजस्व कार्यालयबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। समझदारीसँगै अब नगरपालिकाबाटै व्यक्तिगत प्यानकार्ड, व्यावसायिक प्यानकार्ड तथा उपभोक्ता समिति प्यानकार्ड प्रदान गर्ने व्यवस्था गरिएको छ। नगरपालिकामा आयोजित कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की तथा आन्तरिक राजस्व कार्यालयका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपछि...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका तथा नयाँ सञ्चालन गर्न लागिएका मासु पसलले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा २०८३ मंसिर १ गतेदेखि ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लागू हुने गरी सूचना प्रकाशित गरिसकेको...
काठमाडौं, भदौ १८- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक-कर्मचारीका मागमुद्दा सम्बोधन गर्न विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने बताएका छन्। सेवा निवृत्त हुन लागेका सुवेदीले आफ्नो कार्यकालको अन्त्यमा शिक्षक-कर्मचारीलाई सम्बोधन गर्दै सरकारलाई संवाद र सहकार्यबाट नयाँ शिक्षा विधेयक अघि बढाउन आग्रह गरेका हुन्। अध्यक्ष सुवेदीले नेपाल सरकार र...