१६ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्य वृद्धि भएसँगै विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आजदेखि नै लागु हुने विभागले जनाएको छ । अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन...
१६ बैशाख, पाल्पा । ३ जना सवार स्कुटर दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ। पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरोलो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा कपिलवस्तु बाणगंगा...
१६ बैशाख, काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ। आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ। सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने,...