February 18, 2025 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, फागुन ६- काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकाले भोलि “११औ कागेश्वरी मनोहरा पर्यटन महोत्सव” गर्दै छ । नगरपालिकाको वडा नम्बर १, गागलफेदीमा रहेको प्रसिद्ध कागेश्वरी धाम परिसरमा आयोजना हुने महोत्सवमा देशका एक...बाँकी February 11, 2025 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
समाचार
काठमाडौं । गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जालबाट एलिनाले आफूहरू कानुनीरूपमा अलग भएको जानकारी दिएकी छन् । पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै उनले बाँकी जीवनका लागि शुभकामना...बाँकी November 6, 2024 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
समाचार
काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार...बाँकी September 2, 2024 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार,
समाचार
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न् । सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । आफू बोलेर भन्दा पनि काम गरेर देखाउनको लागि बोर्डमा...बाँकी August 22, 2024 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक...बाँकी August 22, 2024 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार,
विज्ञान प्रविधि,
समाचार
काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ...बाँकी August 18, 2024 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
समाचार
काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन् । विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल...बाँकी August 9, 2024 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
समाचार
काठमाण्डौ । एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । हिजो पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री...बाँकी July 14, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मनोरञ्जन,
समाचार,
समाज
काठमाडौं, असार ३०- मनकामना चर्च बोइज युनाइटेड क्लबको एकेडेमीक पाट्नर जया बहुमुखी क्याम्पस र मनकामना सेकेण्डरी स्कुलले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् । गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीमा रहेको जया बहुमुखी क्याम्पसमा शनिबार आयोजना एक कार्यक्रमकाबीच...बाँकी March 24, 2024 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, चैत ११- फागु पूर्णिमा अर्थात रङ्हरुको पर्व होलीको अवसरमा काठमाडौँ उपत्यकामा १० ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय प्रशासनसँग अनुमति लिएर आयोजकहरूले होलीको कार्यक्रम आयोजना गरेका हुन् । ठमेलस्थित सञ्चयकोष भवन अगाडीको सडक,...बाँकी