March 25, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, चैत १२- कागेश्वरी मनोहरा नगरपालिकाभित्र हालसम्म १ सय ५ जना क्षयरोगका बिरामी फेला परेका छन् । नौ वडा रहेको नगरपालिकामा हालसम्म एक सय ५ जना क्षयरोगी फेला परेका नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ...बाँकी March 25, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
राजनीति,
समाचार
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति...बाँकी February 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
राजनीति,
समाचार
काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटका कार्यक्रम बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द...बाँकी February 16, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२ औं दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लगाएको स्वास्थ्य...बाँकी February 12, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ ३०- कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानी क्षेत्रको रायोको साग खान योग्य रहेको पुष्टि भएको छ । केन्द्रिय कृषि प्रयोगशाला हरिहरभवन, कालिमाटी फलफुल तथा तरकारी बजार विकास समिति र नगरपालिकाको संयुक्त अनुगमनका क्रममा संकलन गरिएका...बाँकी February 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ । गत महिना...बाँकी February 10, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ २७- पाठेघर क्यान्सर नियन्त्रणका लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ६ हजार नौ सय किशोरीलाई एचपिभी खोप लगाउने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मंगलबार(माघ २२) देखि फागुन ६ गतेसम्म...बाँकी February 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
राजनीति,
समाचार
पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन्। बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले...बाँकी February 4, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ २२- पाठेघर क्यान्सर नियन्त्रणका लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ६ हजार नौ सय किशोरीलाई एचपिभी खोप लगाउने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मंगलबार(माघ २२) देखि फागुन ६ गतेसम्म...बाँकी January 29, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ १६- दिन प्रतिदिन छाडा कुकुरको संख्या बढ्दै गएपछि कागेश्वरी मनोहरा नगरपालिकाले नियन्त्रण गर्न थालेको छ । कुकुरको संख्या बढ्न नदिन नगरपालिकाले स्थायी बन्ध्याकरण गरेको हो । नगरपालिकाको पशुसेवा शाखाले बुधबारसम्म वडा नम्बर १,२,३,४...बाँकी