काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्दीय समितिको बैठक आज बस्दै छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता छान्ने भएको छ । प्रवक्ता मनिष झाका अनुसार केन्द्रिय कार्यालय चस्मतिमा बस्ने बेठकमा संसदिय दलको नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसुचि रहेको छ...
काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री सुशीला कार्कीले निर्णय गरेकी छन्। बुधबार साँझ उनले निर्णय गर्नु पहिले नै उक्त प्रतिवेदन भने बाहिरिसकेको छ। प्रतिवेदनमा आयोगले तत्कालीन सरकार प्रमुखसहित सुरक्षा अधिकारीहरुलाई कारबाही सिफारिस गरेको छ। आयोगले प्रतिवेदन तयार गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर एवम् दुई दिनपछि प्रधानमन्त्री...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ पुगेको...