काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एक नम्बर बन्ने सम्भावना रहेको दाबी गरेका छन्। बुधबार काठमाडौँको स्वयम्भूमा आयोजित मुस्ताङ-काठमाडौँ सम्पर्क मञ्चको चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै धाँधलिरहित चुनाव भएमा नेकपा पहिलो दल बन्ने बताएका हुन्। ‘स्वच्छ, निष्पक्ष र धाँधलिरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी हुन् । जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरूका लागि बजेट व्यवस्था नगर्ने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।सभापति थापाले बुधबार मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत गरेका हुन् । विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए । उनी ७ वैशाख २०७३ देखि कांग्रेस केन्द्रीय कार्यालयको मुख्य...