Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

मोन्टी देसाई काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा नियुक्त

July 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को टोली काठमाडौं गोर्खाजले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौंले बिहीबार सामाजिक सञ्जालमार्फत देसाईलाई एनपीएलको दोस्रो संस्करणका लागि टिमको प्रशिक्षण जिम्मेवारी दिएको जानकारी दिएको हो ।...बाँकी

खेलकुदमन्त्रीलाई प्रधानमन्त्रीको आग्रह : खेलमा राजनीति नगर्नु, एनपीएलको तयारी गर्नुस्

July 10, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलमा राजनीति नगर्न आग्रह गरेका छन् । सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेलको विकासमा ध्यान दिन उनलाई सुझाव दिए...बाँकी

नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

July 7, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज बिहान स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल...बाँकी

नेपालको सपना टुट्यो , उज्वेकिस्तान एसियन कपमा छनोट

July 6, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ । शनिबार  उज्वेकिस्तानको तास्केनमा भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिमले समूह ‘एफ’बाट एसियन कपमा स्थान बनाएको हो...बाँकी

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं ।  सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण पनि नेपालले मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो। शनिबार...बाँकी

एसीसी इस्ट जोन कप : जितका लागि नेपालले पायो ११४ रनको लक्ष्य

July 5, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ । मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला...बाँकी

एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

July 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको...बाँकी

एसीसी यू–१६ इस्ट जोन कप : सेमिफाइनलमा आज नेपाल र मलेसिया भिड्दै

July 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाली युवा टोलीले मलेसियाविरुद्ध खेल्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा हुने खेल बिहीबार बिहान पौने ८ बजे सुरु हुनेछ। नेपाली युवा टोली समूह ए...बाँकी

एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको फराकिलो जित

July 2, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो। नेपालको जितमा...बाँकी

एसीसी यू–१६ इस्ट जोन कप : भुटानमाथि नेपालको फराकिलो जित

July 1, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि २९८ रनको फराकिलो जित निकालेको छ । सेमिफाइनलमा नेपालले मलेसियालाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । मंगलबार क्वालालम्पुरमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा...बाँकी