नेपालको पीडादायी हार, दक्षिण अफ्रिकासँग एक रनले पराजित
June 15, 2024 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, असार १- आइसिसी टी २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा ११६ रनको विजयी लक्ष पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट...बाँकी





