राष्ट्रिय तेक्वान्दोको अध्यक्षमा महेश्वर फुयाल चयन, यस्तो छ नयाँ कार्यसमिति
May 16, 2024 | Posted by Pradip Nepali | खेलकुद
काठमाडौं, जेठ ३- राष्ट्रीय तेक्वान्दो संघ नेपालको अध्यक्ष महेश्वर फुयाल चयन भएका छन् । संघको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले फुयाललाई अध्यक्षतामा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति निर्माण गरेको छ । संघको वरिष्ठ उपाध्यक्ष एकनाथ...बाँकी







